Quality Policy
International Manpower Recruitment Pvt. Ltd. Is committed to operate Overseas Employment Services to meet the needs and satisfy expectations of overseas clients, deployed candidates and their guardians and other relevant interested parties by placement of right candidates to the right jobs.
This will be achieved by continual improvement of effectiveness of Quality Management System (QMS) applicable processes incorporating provisions for periodic review of issues, risks, opportunities and quality objectives guided by our ethical codes of business & recruitment.
In doing so, International Manpower Recruitment Pvt. Ltd. will comply with all the applicable statutory, regulatory and other requirements.
गुण नीति
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. सहि कामको लागि सहि उम्मेदवारको व्यवस्था गरि आफ्ना वैदेशिक रोजगारदाता, उम्मेदवार र तिनीहरुका अभिभावक र सम्बन्धित् अन्य सरोकारवालाहरुको आवश्यकता परिपूर्ति र चाहनाको सन्तुष्टी दिने वैदेशिक रोजगार व्यवसाय संचालन गर्न प्रतिबद्ध छ ।
समसामायिक आन्तरिक तथा बाह्य समस्याहरुको पहिचान, जोखिम र अवसरहरुको निर्धारण र गुणस्तरीय उद्देश्यहरुको पुनरावलोकनको प्रावधान सहितको व्यापार र भर्ती को हाम्रो नैतिक संहिताद्धारा निर्देशित गुण व्यवस्थापन प्रणालीका आवश्यक प्रक्रियाहरुको प्रभावकारिता शतप्रतिशत रुपमा अभिवृद्धि गरी यी प्रतिवद्धताहरु पुरा गरिने छन् ।
यी प्रतिबद्धताहरु पुरा गर्ने सिलसिलामा इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. सम्बन्धीत कानूनी र अन्य आवश्यकताहरुको पूर्ण रुपमा पालना गर्नेछ ।